Logo
३० आश्विन २०७८, शनिबार
     Sat Oct 16 2021
E-paper
  English Edition
   Unicode
Logo

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिनका लागि श्रीलंकाले लगायो विभिन्न ठाउँमा कफ्यू



५ चैत । श्रीलंकाले पुत्तालम जिल्लाको नेगोन्बो बन्दरगाहमा कफ्यूको आदेश दिएको छ ।

कोरोना भाइरसको सङ्क्रमण फैलन नदिनको लागि कफ्यूको आदेश जारीगर्नु परेको भनेर अधिकारीहरुले जनाएका छन । प्रहरीले जारी गरेको यो आदेश बुधबार दिउसो ४:३० बाट लागु हुने छ ।

कार्यवाहक प्रहरी प्रमुख सी डी विक्रेमरेत्नेले मुट्ताल, कल्पितीया, वनथविल्लुवा, अनामादुवा, पुटलम, सल्यावा, पलामन, नवाग्थेगा, करुवालागासवेरा, नोरोकलाइ, उदप्पुवामा  कफ्यूको आदेश दिएका थिए ।

कफ्यू लगाएको क्षेत्रमा इटालीबाट फर्केका व्यक्त्ति धेरै रहेको प्रहरीको भनाइ रहको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौँ । नेकपा(एकिकृत समाजवादी) पार्टीले केन्द्रीय सल्लाहकार परिषद् गठन गरेको छ । सो पार्टीको

काठमाडौँ । महिला नेतृ सुष्मा राई नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय समिति सदस्य बनेकी

काठमाडौँ । नेकपा(एकीकृत समाजवादी) पार्टीले सुरेश कार्कीलाई प्रदेश कमिटीको अध्यक्ष बनाएको छ । नेकपा(एकीकृत

काठमाडौँ । कम्युनिष्ट नेता प्रदिप नेपालले नेकपा (एकीकृत समाजवादी) पार्टीमा जिम्मेवारी पाएका छन् ।

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले पार्टीले ३३५ नेताहरुको कार्यविभाजन गरेको छ । पार्टीको असोज