back
CTIZAN AD

अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन सरकारको आग्रह

वि.सं.२०७६ चैत ५ बुधवार

699 

shares

५ चैत, काठमाण्डौं । सरकारले अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आव्हान गरेको छ ।

विश्वभरी फैलिएको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रणका लागि तयारी गरिरहेको सरकारले नागरिकलाई अत्यावस्यक काम बाहेक बाहिर ननिस्कन आव्हान गरेको हो ।

बुधबार बसेको कोरोना भाइरस संक्रमणको रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले अत्यावस्यक कामबाहेक बाहिर हिँडुडल नगर्न आव्हान गर्दै सार्वजनिक यातायातमा सिट क्षमता भन्दा यात्रु नराख्न समेत आग्रह गरेको छ ।

त्यस्तै बैठकले धार्मिक तथा सार्वजनिकस्थलमा २५ जना भन्दा बढी भेला हुन नदिने निर्णय समेत गरेको बताइएको छ ।

यसअघि सोमबार बसेको उच्चस्तरीय समितिको बैठकले उपत्यकामा मात्रै १ हजार आइसोलेसन वार्ड बनाउने, बीस हजार थान सेफ्टी किट (पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट) , दश हजार डाइग्नोस्टिक किट तथा एक हजार थान थर्मल गन खरिद गर्ने , संक्रमितहरुको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई भत्ता दिइने निर्णय समेत गरेको थियो ।

कोरोना भाइरसविरुद्ध लड्ने सरकारको यस्तो तयारी, स्वास्थ्यकर्मीलाई भत्ता, १ हजार आइसोलेटेड बेड बनाइने

वि.सं.२०७६ चैत ५ बुधवार १७:२३ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...