back
CTIZAN AD

भोलीदेखि सुरु हुने भनिएको एसईई परीक्षा स्थगीत

वि.सं.२०७६ चैत ५ बुधवार

888 

shares

५ चैत, काठमाण्डौं । नेपाल सरकारले भोलिदेखि सुरु हुने भनिएको माध्यमीक शिक्षा परीक्षा (एसईई) परीक्षा स्थगीत गरेको छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक इश्वर पोखरेलले एसईई परीक्षा स्थगित गरिएको जानकारी दिएको उच्च श्रोतले जनाएको छ । भोलीका लागि स्थगित गरिएको परीक्षा फेरि कहिले गर्ने भन्ने बारे भने सरकारले खुलाएको छैन ।

सबै परीक्षा केन्द्रमा आइसोलेसन वार्ड राखेर उच्च सतर्कता सहित परीक्षा सन्चालन गर्ने भनेर मंगलबार मात्रै शिक्षामन्त्रीले अपिल गरेका थिए । आज बसेको उच्च स्तरीय समितिले पनि त्यहि अनुसार परीक्षा अगाडि बढाउने भन्ने निर्णय गरेपनि एसईई परीक्षा स्थगीत भएको हो ।

प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार बिष्णु रिमालले पनि यो कुराको पुष्टि गरेका छन । उनले SEE परिक्षा स्थगित भएको ट्विट गरेका छन ।

यसवर्षको एसईई परीक्षामा ५ लाख भन्दा बढी विद्यार्थीले परीक्षा दिने परीक्षा नियन्त्रण कार्यालय भक्तपुरले जनाएको थियो ।

वि.सं.२०७६ चैत ५ बुधवार १८:५६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...