back
CTIZAN AD

यस्तो छ नर्वेमा कोरोनाको कहरः अहिलेसम्म नेपाली सुरक्षित

वि.सं.२०७६ चैत ५ बुधवार

879 

shares

५ चैत, नर्वे । कोरोना भाइरस (कोभिड- १९) को संक्रमणको त्रासले यतिबेला नर्वे ठप्प जस्तै छ । सरकारले यातायात सुविधा पहिलेदेखि नै दिए पनि यात्रुहरु नगन्यरुपमा देखिन्छन् । सबैजसो मानिसहरु होम क्वारेन्टाइनमै बसेको आभास हुन्छ । अत्यावस्यक काम बाहेक चहल पहल नै छैन । स्कुल कलेजहरु बन्द गरिएका छन् र सम्भव भएसम्म अनलाइन अपडेट भइरहेका छन् ।

कोरोनाको कारण काम छोड््नु परेकाहरुलाई सरकारले Unemployment  Benefit    घोषणा गरेको छ भने कोरोनाबाट उत्पन्न संकट व्स्थापनको लागि यहाँको सरकारले तत्कालका लागि १०० बिलियन नर्वेजियन क्रोनर राहत प्याकेज ल्याएको छ ।

नर्वेमा हालसम्म १४ सयको हाराहारीमा कोभिड–१९ संक्रमण भेटिएको छ । नर्वेमा विशेष गरी विदेशी यात्रामा गएका नागरिकहरुका माध्यमबाट कोरोना भित्रिएको समाचारमा आइरहेका छन् ।

तर अहिलेसम्म नेपाली समुदायमा कसैलाई पनि कोभिड -१९ देखिएको छैन । साथै विभिन्न संघ संस्था तथा सामाजिक व्यक्तित्वहरुले नेपाली समुदायलाई नआत्तिन र सावधान रहन भन्दै क्वारेन्टाइनमा बस्न परेको खण्डमा सहयोग गर्न तत्पर रहेको आश्वासन समेत दिइरहेका छन् ।

वि.सं.२०७६ चैत ५ बुधवार २१:१० मा प्रकाशित

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

मानव तस्करी र आप्रवासन ठगीबारे एनआरएनए क्यानडाले सार्वजनिक गर्यो यस्तो धारणा

टोरन्टो । गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले नेपाली डायस्पोराका केही...

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिकामा रहेका समाजसेवी केशवराम राईलाई मातृशोक

अमेरिका । अमेरिकाको न्युर्योकमा रहेर नेपाल नेपालीको सेवामा निरन्तर लागि...

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...