back
CTIZAN AD

नेपालीलाई प्रतिबन्ध छैन

वि.सं.२०७६ चैत ६ बिहीवार

795 

shares

६ चैत्र, काठमाडौँ । नेपालीलाई नेपाल छिर्न जहिले र जतिबेला पनि ढोका खुला राखिएको छ । संक्रमित देशबाट नेपाल आउन प्रतिबन्ध भएको हल्लाले विदेशमा बस्ने नेपालीहरु निराश भैरहेको सम्बन्धमा सरकारको निर्णयप्रति ध्यानाकर्षण भएको छ ।

सरकारले कोरोना भाइरस संक्रमण भएका इटाली, स्पेन लगायतका युरोपेली मुलुक, पश्चिम एशिया, खाडी क्षेत्र, दक्षिण कोरिया, इरान, टर्की, मलेसिया र जापान लगायतका देशहरुका नागरिकलाई नेपाल प्रवेश प्रतिबन्ध लगाए पनि त्यहाँबाट नेपाल आउने नागरिकलाई प्रतिबन्ध नगरेको प्रष्ट पारेको छ ।

नेपाल प्रवेश गर्न सबै नेपाली नागरिकलाई समातेर क्वारेन्टाइनमा लैजाने हल्ला निराधर हो । सरकारका अनुसार विमानस्थलमा चेकजाँच पछि घर आउने नेपालीलाई सर्तकतापूर्वक क्वारेन्टाइनमा बस्न भनिनेछ भने शंकास्पद स्थितिमा रहेकालाई सरकार आफैले उपचारको प्रबन्ध गर्नेछ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १०:१७ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...