back
CTIZAN AD

कागेश्वरी मनहराको उदाहरणीय काम, मास्क उत्पादन र स्वास्थ्य जाँच सुरु

वि.सं.२०७६ चैत ६ बिहीवार

1.6K 

shares

६ फागुन, काठमाण्डौं । कागेश्वरी मनहरा नगरपालिकाले उदाहरणीय कामको सुरुवात गरेको छ ।

नगरप्रमुख कृष्णहरि थापाका अनुसार सो नगरपालिकाले मास्क आफै उत्पादन गर्न लगाएको छ भने नगरवासीको स्वास्थ्य परीक्षण पनि सुरु गर्ने भएको छ ।

काठमाण्डौं जिल्लाको पूर्विउत्तर क्षेत्रमा रहेको कागेश्वरी नगरपालिकाले आफैंले कपडाको मास्क उत्पादन गरी सबै बुँदामा पठाउन सुरु गरेको छ । यद्यपी उत्पादित मास्कको लागत मूल्य रु १५ परेको र रु १५ मै वितरणको व्यवस्था गरिएको नगरप्रमुखले जानकारी दिएका छन् ।

उनका अनुसार काम विशेषले वडाहरु र नगरमा आउने नगरवासीलाई infrared (IR) Hand Thermo Scanner  बाट Covid-19   को परीक्षण गर्ने तयारी पनि गरिएको छ ।

वि.सं.२०७६ चैत ६ बिहीवार १३:११ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...