back
CTIZAN AD

जापानको कान्साईमा कोरोनाको भय बढ्दै गरेको भन्दै यसरी सजग गराए बस्नेतले

वि.सं.२०७६ चैत ७ शुक्रवार

708 

shares

७ चैत, जापान । पश्चिम जापानको कान्साईमा पछिल्ला दिनमा कोरोना भाइरस कोभिड–१० बढीरहेको भन्दै एनआरएनए कान्साईमा पूर्वअध्यक्ष तथा लेखक नरेन्द्र वस्नेत दिनेशले सबैलाई सजग हुन अनुरोध गरेका छन् ।

विश्वभरी फैलिएको कोरोना भाइरस जापानमा पनि फैलिएको र पश्चिम जापानको कान्साई विशेषत जापानको ठूलो औद्योगिक शहर ओशाका र कोबेमा विस्तारै फैलिरहेको छ भन्दै उनले सबै नेपालीलाई सजग रहन अनुरोध गरेका हुन् ।

अप्रिल ३ सम्ममा ओसाका र कोबे गरी ३ हजार ३७४ संक्रमित र २२७ जना गम्भीर विरामी पुग्न सक्ने अनुमान विज्ञहरुले गरेको पनि बस्नेतले बताएका छन् ।

‘कान्साइमा कोरोनाको भय बढ्दै, सजग रहौ, सचेत रहौ !

कोरोना भाईरस कोभिड १९ पछील्लो केही दिनबाट पश्चिम जापानको कान्साइ बिशेषत जापानको दोश्रो ठुलो औधोगिक शहर ओसाका र कोबेमा तिब्रस्तरमा फैलिरहेको छ । ओसाकाको एक लाइभ हाउसबाट फैलिन शुरु भएको कोरोनाले ऐले बिशेषत ओसाका र कोबेलाई आक्रान्त पारिरहेको छ । जापानी संचार माध्यमहरुका अनुसार आजबाट शुरु भएको तीन दिने बिदामा ओसाका र कोबे बिचको आवतजावत बिशेष परिस्थिती बाहेक नगर्नको लागि ओसाकाको गभर्नरले अनुरोध गरेका छन् ।
बिज्ञ हरुको अनुसार अप्रिल ३ सम्ममा ओसाका र कोबे गरी संक्रमित ३३७४ र गम्भिर बिरामी २२७ पुग्न सक्ने अनुमान गरेकोले यस्तो परिस्थिती आउन नदिनको लागि सम्पुर्णमा सजग रहन अनुरोध गरिएको छ ।’ बस्नेतले सामाजि संजाल फेसबुकमा लेखेका छन् ।

वि.सं.२०७६ चैत ७ शुक्रवार १०:२१ मा प्रकाशित

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

एनसीसी कतारको विवादपछि एकता, महाधिवेशनको निर्वाचन खर्च छानबिन अध्ययनको जिम्मा सागर नेपाललाई

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारको लामो...

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

नेपाली विद्यार्थी समाज टेक्सासको अध्यक्षमा राजकुमार गिरी

एल पासो, टेक्सास।अमेरिकाको टेक्सासस्थित द युनिभर्सिटी अफ टेक्सास एट एल...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

अफ्रिकामा कूटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर ध्यानाकर्षण

काठमाडौं । अफ्रिकी क्षेत्रमा नेपाली कुटनीतिक उपस्थितिको निरन्तरताका लागि गम्भीर...