back
CTIZAN AD

शिक्षक सेवा आयोगमा नतिजा परीवर्तन, कुन–कुन जिल्लामा भयो र कहाँ कहाँ भएन, हेर्नुहोस्

वि.सं.२०७६ चैत १० सोमवार

1.5K 

shares

१० चैत, काठमाण्डौं । शिक्षक सेवा आयोगले आफैले प्रकाशित गरेको नतिजा परिवर्तन भएको सूचना संप्रेषण गरेको छ ।

नेपाल सरकार शिक्षक सेवा आयोग, सानोठिमी भत्तफुरले ‘बढुवा पुनरावलोकन सम्बन्धी सूचना जारी गर्दै नतिजा सच्चिएको जनाएको हो ।
शिक्षक सेवा आयोग नियमावली २०५७ को नियम ३४ बमोजिम पुनरावलोकन गर्दा कतिपय विज्ञापनको नतिजा यथावत रहेको र कतिपय परिवर्तन भएको जनाएको हो ।

नतिजा परविर्तन भएकामा रसुवा जिल्लाको विज्ञापन १\०७४\७५ को प्राथमिक शिक्षा, द्दितीय श्रेणी, पदसंख्या ५, अर्घाखाँची जिल्लाको पदसंख्या ३ र गोर्खाको पदसंख्या १५ मा नतिजा फरक हुन आएको जनाइएको छ भने उदयपुर, सिन्धुली, पर्वत, नुवाकोट र म्याग्दी लगायतको पुनरावलोकनमा नतिजा यथावत रहेको बताइएको छ ।

हेर्नुहोस् यस्तो छ सूचना

वि.सं.२०७६ चैत १० सोमवार १४:२७ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...