back
CTIZAN AD

स्पेनमा कोरोनाको कहरः सबैप्रकारका सहयोग गर्न जनसम्पर्क समिति स्पेनद्धारा समिति गठन

वि.सं.२०७६ चैत ११ मंगलवार

819 

shares

११ चैत, स्पेन । जनसम्पर्क समिति स्पेनले स्पेनमा रहेका नेपालीमा आइपर्ने सबै प्रकारका सहयोग गर्न भन्दै कमिटी गठन गरेको छ ।

स्पेनमा तिब्ररुपमा बढी रहेको कोरोनाको महामारी र त्यसको चपेटामा परेका नेपाली समुदाय तथा व्यवसायीहरुलाई परेको आर्थिक मार, कामदारहरुलाई परेको मकार्मा स्पेन सरकारले गरेका निर्णय र अपनाएका तरिकाहरु, घोषणा गरेका आर्थिक सहायता तथा नियम पालनका बारेमा परामर्श एवं जानकारी दिईने बताएको छ । साथै भर्खर आएका, कामको खोजिमा रहेका तथा वसाई व्ययवस्थित भइनसकेका दाजुभाइ दिदी बहिनीहरुलाई आर्थिक, कानुनी लगायत खान बस्न वा कुनै समस्याबाट गुज्रनु परेको छ भने समितिले तत्परताका साथ खटेर सहयोग गर्ने जनाएको छ ।

समितिका अध्यक्ष इन्द्र प्रसाद शर्माको संयोजकत्वमा गठन गरिएको उक्त कमिटिमा सदस्यहरुमा चिन्तामणि सापकोटा, पुष्प भण्डारी, एकराज गिरी, शालिकराम डुम्रे, अनिल गुरुङ, विष्णु सिजाल, सन्दिप मोहन भट्टराई, उमेश प्रसाद अधिकारी, बिदुर गौतम, रामबाबु सापकोटा, राम प्रसाद सापकोटा ‘विराज’, लक्ष्मण खत्री, पार्वती वली (म्याड्रिड), रामकृष्ण पुडासैनी (म्याड्रिड) दीपेन्द्र अर्याल (बिल्बाओ), भरत न्यौपाने (अलिकान्ते), सन्तोष सापकोटा (भ्यालेन्सिया) रहेका छन् ।

वि.सं.२०७६ चैत ११ मंगलवार १७:०२ मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...