back

कोरोना बिरुद्ध महानगर सक्रिय, महानगरका सडकहरुमा केमिकल छर्कन थाल्यो

वि.सं.२०७६ चैत १२ बुधवार

450 

shares
GLOBAL IME AD
NTC AD

१२ चैत्र काठमाडौं । काठमाडौं महानगरपलिकाले माहामारीबाट नगरबासिलाई जोगाउन भन्दै भाइरस नस्ट गर्ने केमिकल छर्कन थालेको छ ।

काठमाडौं महानगरपलिका पनि कोरोना संक्रमणको उच्च जाखिममा रहेको भन्दै महानगरले यस्तो प्रयास थालेको कामपाका मेयर बिद्यासुन्दर शाक्यले बताएका छन ।

मेयर शाक्यका अनुसार बुधबारदेखि नै महानगर सरसफाई सुरुगरिएको थियो । बिहिबारबाट पानीमा केमिकल मिसाएर फोहोरा मार्फत स्प्रे गर्न थालिएको छ ।

लकडाउन पछि सुनसान सडकमा केमिकल छर्कदा जनस्वास्थ्यमा असर नपर्ने शाक्यले जानकारी दिएका छन ।

वि.सं.२०७६ चैत १२ बुधवार १७:४५ मा प्रकाशित

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

उरुग्वेका ‘सबैभन्दा गरिब राष्ट्रपति’ मुजिकाको निधन

मोन्टेभिडियो । उरुग्वेका पूर्व राष्ट्रपति जोसे ‘पेपे’ मुजिका, पूर्व–छापामार लडाकू...

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

मखनटोल आगलागी : मृत्यु भएकी वृद्धाको सनाखत

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलको सुरज आर्केड पछाडि रहेको दुई...

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । आज फेरी स्थानैय बजारमा सुनको मूल्य बढेको छ...

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

साउदी अरबमा अलपत्र परेका नेपालीको उद्धार गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का मुख्य...

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

बागबजारमा एक महिलाको हत्या, ४५ वर्षीय पुरुष पक्राउ

काठमाडौँ । काठमाडौँको बागबजारमा एक महिलाको हत्या भएको छ ।...

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

फ्रान्स युक्रेनका कारण ‘तेस्रो विश्वयुद्ध’ चाहँदैन : म्याक्रोन

पेरिस । राष्ट्रपति इमानुएल म्याक्रोनले मङ्गलबार फ्रान्सले युक्रेनमा रुसको आक्रमणका...