back
CTIZAN AD

नेपाली कांग्रेसद्धारा विदेशमा बस्ने नेपालीलाई सुरक्षित रहन अपिल

वि.सं.२०७६ चैत १३ बिहीवार

927 

shares

१३ चैत, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विदेशमा रहेका नेपालीहरुलाई आफुँ सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न अपिल गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री रहेका पूर्वपरराष्ट्रमन्त्री डा. प्रकाश शरण महतले पार्र्टीको तर्फबाट आधिकारीक अपिल गर्दै सो अनुरोध गरेका हुन् ।
‘हामी अहिले असहज अवस्थामा छौं । एउटा अदृश्य शत्रुले हामीलाई र सारा मानवजातिलाई आक्रमण गरिरहेको छ । यसलाई सामना गरेर परास्त गर्नु हामी सबैको पहिलो कर्तव्य भएको छ ।

मानव स्वास्थ्यमा पुर्याएको असर, व्यवसाय तथा जनजीवनमा पुर्याएको गम्भीर क्षतिप्रति सजग हुँदै यो महामारीबाट बच्न र नियन्त्रण गर्न आ–आफ्ना सिकाई र अनुभवहरु संप्रेषण गर्न जरुरी भएको छ । यो कठिन अवस्थाको धैर्यतापूर्वका र सावधानीपूर्वक सामना गर्दै आफु सुरक्षित रहन र अरुलाई पनि सुरक्षित राख्न विदेशमा रहेका नेपाली समुदायलाई हार्दिक अनुरोध गर्दछु ।

यो महामारी विरुद्धमा जुट्न र मानवमात्रको सेवा गर्ने काममा अग्रसर हुन संसारभरी क्रियासील जनसम्पर्क समितिहरुमा हार्दिक अपिल र्गछु ।’

वि.सं.२०७६ चैत १३ बिहीवार १०:५६ मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...