back
CTIZAN AD

पर्वतको विहादी गाउँपालिकाद्वारा विदेशबाट आउनेहरुको विवरण सार्वजनिक

वि.सं.२०७६ चैत १३ बिहीवार

882 

shares

१३ चैत्र । विश्वभर फैलिरहेको कोरोना भाइरस(कोभिड १९) नेपालमा फैलन नदिन सरकारले १ हप्ताका लागि देशभर लकडाउन गरेको छ । विभिन्न स्थानीय तहले पनि कोरोना प्रभावको रोक्न आ–आफ्नो तरिका अपनाएका छन् ।

यसैक्रममा पर्वत जिल्लाको विहादी गाउँपालिकाले विदेशबाट आफ्नो पालिकामा आउने व्यक्तिहरुको विवरण सार्वजनिक गरेको छ ।

विहादी गाउँपालिकामा १४ दिनभित्र विदेशबाट आएका व्यक्तिहरुको विवरण जिल्ला प्रशासन कार्यालयलाई पठाइएको अध्यक्ष कमलप्रसाद भुसालले जानकारी दिए ।

विवरणमा जनाइअनुसार विहादी वडा नं १ मा ३ जना, वडा नं २ मा ५ जना, वडा नं ३ मा ८ जना, वडा नं ४ मा ११ जना, वडा नं ५ मा ६ जना र वडा नं ६ मा ५ जना रहेका छन् ।

विवरणमा व्यक्तिको नाम, आएको मिति, आएको देश, सम्पर्क नम्बर र उमेर समेत खुलाइएको छ ।

वि.सं.२०७६ चैत १३ बिहीवार १८:१८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...