back
CTIZAN AD

बेलायती प्रधानमन्त्रीलाई कोरोना संक्रमण

वि.सं.२०७६ चैत १४ शुक्रवार

924 

shares

१४ चैत्र, लण्डन । बेलायती प्रधानमन्त्री बोरिस जोेन सोनलाई कोरोना संक्रमण देखिएको छ ।

अन्तराष्ट्रिय संचार माध्यामका अनुसार करोना सम्बन्धी परिक्षणका क्रममा उनलाई कोरोना पोजेटिभ देखिए पछि आईसोलेसनमा बसेका छन ।

‘आफू घरैमा आईसोलेसनमा बसेको छु र कोरोना संक्रमण देखिए पनि म देशलाई नेतृत्व गर्न सक्षम छु ” माइक्रो ब्लगईन साईट ट्विटरमा जोनसोनले ट्विट गरेका छन ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १७:३० मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...