back
CTIZAN AD

सचिन तेन्दुलकर र महेन्द्र सिंह धोनीले कोरोना भाइरसको महामारी विरुद्ध लड्न लागि दिए यती ठुलो रकम

वि.सं.२०७६ चैत १४ शुक्रवार

828 

shares

१४ चैत, काठमाडौँ । भारतीय क्रिकेट टिमका पूर्व खेलाडी सचिन रमेश तेन्दुलकरले कोरोना भाइरस विरुद्ध लड्नका लागि ५० लाख सहयोगको घोषण गरेका छन् । सचिनले प्रधानमन्त्री उद्धारकोषमा २५ लाख र मुख्यमन्त्री राहत कोषमा २५ लाख दिने घोषणा गरेका हुन् ।

त्यसैगरी भारतीय क्रिकेट टिमका पूर्वकप्तान महेन्द्र सिंह धोनीले पनि पुणेका १ हजार गरिब परिवारहरुलाई “मुकुल माधव फाउन्डेशन” द्धारा १ लाखको सहयोग गरेका छन् । धोनीले दिएको यो रकमबाट पुणेका १ हजार गरिब परिवारलाई राहत किटहरु प्रदान गरिने छ ।

त्यसैगरी कोरोना भाइरसको महामारी विरुद्ध लड्नका लागि भारतका पूर्वक्रिकेटर इरफान पटान र युसुफ पठानले ४००० मास्क प्रदान गरेका छने भने गौतम गंभीरले पनि कोरोना भाइरस विरुद्धको उपचारका लागि ५० लाखको सहयोग गरेका छन् ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १७:४४ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...