back
CTIZAN AD

१५० यूनिटसम्म बिद्युत खपत गर्नेलाई २० प्रतिशत छुट दिने प्राधिकरणको निर्णय

वि.सं.२०७६ चैत १४ शुक्रवार

885 

shares

१४ चैत्र, काठमाडौं । नेपाल बिद्युत प्राधिकरणले सबै ३८ लाख ग्रहाकहरुलाई चैत्र महिनामा २० प्रतिशत बिद्युत महशुलमा छुट दिने निर्णय गरेको छ ।

उर्जा तथा जलस्रोत मन्त्री वर्षमान पुनले दिएको जानकारी अनुसार आज बसेको नेपाल बिद्युत प्राधिकरण बोर्ड बैठकले ३८ लाख ग्रहाकहरुलाई १५० युनिट सम्मको खपतमा सो छुट दिने निर्णय भएको छ ।

‘एकातिर विद्युतीय चुलो लगायतको सामाग्री प्रयोगमा प्रोत्साहन मिल्नेछ ।’ पुनले भने ‘अर्कोतिर जनतालाई बन्दाबन्दीमा थोरै भएपनि राहात हुनेछ ।

वि.सं.२०७६ चैत १४ शुक्रवार १८:१६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...