१४ चैत, बेलायत । विश्वव्यापी फैलिएको कोरोना महामारीका कारण यतिबेला संसारनै प्रभावित भएको छ । जसमा विभिन्न देशमा रहेका नेपाली समुदाय पनि प्रभावित भइरहेको समाचारहरु आइरहेका छन् ।
यसै सन्र्दभमा बेलायतमा रहेका नेपाली समुदायका बीच सूचना आदान प्रदान गर्ने तथा विभिन्न सहयोग गर्ने उद्धेश्यले नेपाली दूतावास बेलायतका राजदूत डा. दुर्गा बहादुर सुवेदीको अध्यक्षतामा बेलायतमा रहेका विभिन्न संघ संस्थाको पदाधिकारीहरु रहेको कोरोना प्रकोप सूचना आदान- प्रदान, समन्वय तथा सहयोग समिति र अन्य विषयगत समितिहरु गठन गरिएको छ ।
जसमा कोरोना प्रकोप सूचना आदान प्रदान, समन्वय तथा सहयोग समितिमा श्रीमती पुनम गुरुङ्ग, डा. राघवप्रसाद धिताल, डा. सूर्य प्रसाद सुवेदी, कुल आचार्य, राजेन्द्र पुडासैनी, युवराज गुरुङ्ग, महन्त श्रेष्ठ, ध्रुव के.सी, खगेन्द्र नेपाली, डम्बर घले, पुष्प श्रेष्ठ, कृष्ण तिम्सिना, सुर्य गुरुङ्ग, योगेन क्षेत्री, महेन्द्र कंडेल, मुछेत्र गुरुङ्ग, योगकुमार फगामी, विश्व आदर्श पण्डित, श्री दयानिधि सापकोटा, ललित न्यौपाने, श्रीमती सुशीला राई, रामशरण सिम्खडा, शेरबहादुर सुनार, प्रेम गाहामगर, फडिन्द्र भट्टराई, पशुपति भण्डारी, भगवान चामलिङ्ग,रोशन सापकोटा, सुरेश गौतम, भाग्यनारायण राय, नरेश खपाङ्गी, नारायण कंडेल, रामचन्द्र पोखरेल, मोहन कार्की,दीपक श्रेष्ठ, टोल खाम्चा, धनकिरण गुरुङ्ग, यामबहादुर राना, देवेन्द्र आले, चिरञ्जीवी ढकाल, इन्द्र कार्की, राजन श्रेत्री, खुशीमान गुरुङ्ग, चन्द्रहादुर गुरुङ्ग, विजय थापा, नन्दजंग गुरुङ्ग, सुनीलरानामगर, जीव वेल्वासे, शिवजी श्रेष्ठ, ज्ञाम गुरुङ्ग, नेम थापा, कपिल श्रेष्ठ, श्रीमती अञ्जु योञ्जन, डा. जगन्नाथ शर्मा,श्री लक्ष्यबहादुर गुरुङ्ग, प्रवेश के.सी., डा.कपिल रिजाल, डा. बच्चु कैलाश कैनी, डा.नारायण दाहाल, रणबहादुर के.सी, भक्त गुरुङ्ग, छविलाल अर्याल, धनबहादुर सार्की, भक्त बहादुर दर्जी, श्रीमती कल्पना राई, साना शेर्पा, तिलविक्रम सम्वाहाम्फे, श्रीमती आरती श्रेष्ठ, राजु थापा, बलराम चापागाई, महेश अधिकारी, काशीराम भण्डारी, प्रकाश अर्याल, कमल भण्डारी, कुमार गुरुङ्ग, नवीन गुरुङ्ग, दधिराम आचार्य र सदस्य-सचिव उप-नियोग प्रमुख श्री शरदराज आरण रहेका छन् ।
त्यसैगरी डा. रमेश खोजुको संयोजकत्वमा गठन गरिएको जन स्वास्थ्य तथा सचेतना सहयोग समितिमा सदस्यहरु डा. अरुण झा, डा. वीना सुव्वा, डा. शम्भु आचार्य, डा. अच्युत धिताल, डा. सविन जोशी, डा. सत्यनारायण राजभण्डारी, डा. कमल अर्याल, डा. पदम सिम्खडा, डा. सुनिल शाह, डा. मोहन थापा, डा. सुनिल बुढाथोकी,डा. सुदर्शन गुरुङ्ग, विनोद विकास सिम्खडा, वासु लामिछाने, सुशीला कार्की र प्रसुना कंडेल रहेका छन् ।
सैनिक सहचारी, व्रिगेडर जनरल कुमारवावु थापाको संयोजकत्वमा गठन गरिएको स्वयंसेवक सहयोग समितिमा सदस्यहरु रवि लामिछाने, विकास नेपाल, उत्तम नेपाल, डा. प्रणव ज्ञवाली, राजेन्द्र श्रेष्ठ, जीवन सेन, हीराधन राई, कमल पौडेल, लक्ष्मण गुरुङ्ग,सुशील प्रजापति, राजन खकुराल, कृष्णतिवारी, प्रशान्त कुँवर, प्रशान्त थापा, लक्ष्मण चिमोरिया, निशान रिजाल, शिव खराल, सचिन श्रेष्ठ, हितकाजी गुरुङ्ग, प्रेम लामा, लीलबहादुर थापा, दीपक सापकोटा, हेम गुरुङ्ग, यादवभण्डारी, लक्ष्मीभक्त वान्तवा, श्रीमती गोमा पौडेल, लिलाराम निउरे, जयन्ती थापा,संगीता मरहट्ठा, तेन्जी लामा, गणेश राना, राष्ट्र राई, राम आशीष शाह, चक्र राई, नैनसिंह गुरुङ्ग, गोपालगिरी,सपन राई, भीम वानीया, भीम सारु, चन्द्र सुन्दास, वुद्धि दर्नाल, कुमार के.सी, निर्मल कार्की, कुमार श्रेष्ठ, हरि गुरुङ्ग विष्णु खरेल, गम्भीर रायमाझी, घनश्याम पौड्याल, बुद्धि दर्नाल, चन्द्र शुन्दास, रोहित गुरुङ्ग र फत्त थापा रहेका छन् ।
ज्ञानराज राई र धर्मबहादुर तामाङको संयोजकत्वमा गठन गरिएको वृद्धवृद्धा तथा भूतपूर्व गोर्खा सहयोग समितिमा सदस्यहरु टिकेन्द्रदल देवान, कृष्ण गुरुङ्ग,सूर्य नेम्वाङ, सुभासिङ गुरुङ्ग, घनबहादुर थापा, जुमकाजी गुरुङ्ग, नरेश काङमाङ, दशरथ राई, मीन बहादुर गुरुङ्ग, केशबहादुर गुरुङ्ग,सइन्द्रके.सी, देवीमाया पुन, श्रीप्रसाद लिम्बु, कल्याण गुरुङ्ग, विजयविक्रम लिङदेन, टोप पल्ली, नरविर आङवो, राम गलामी, वीर वलाल, केशव भण्डारी, ओम गुरुङ्ग, दुर्गा्सिंह गुरुङ्ग,सहदेवगिरी, नरेन्द्र कँडेलर नीलहरि घिमिरे रहेका छन् ।
त्यसैगरी श्री पवन कंडेलको संयोजकत्वमा गठन गरिएको युवा तथा विद्यार्थी सहयोग समितिमा सदस्यहरु जगन कार्की, ओजेश सिंह, संयुक्त श्रेष्ठ, नृपेश उप्रेती, राजेन्द्र खस, सिम्मी पुन, डा. सन्तोष गैहे्र, कृष्ण तिवारी, कृष्ण भट्ट, महेश आचार्य, गणेश खड्का, ह्यारी गुरुङ्ग, ज्ञानेन्द्रराउत, निकेश लिम्बु, पृथ्वी राई, सुश्री प्रतिष्ठा राउत, भरत चोम्वाङ, अन्दिप आचार्य, विसी राई, तेन्जिङ वाङ्गेल लामा, हाङसिङ सुव्वा, विमल गिरी, राजेश राई, रिचर्ड, गुरुङ्ग, मिलन घिमिरे गोविन्द, खरेल, नविन क्षेत्री, टक थापा, मुकुल दाहाल, क्षमता ढकाल, श्रीमती विनु लामिछाने र सुश्री सिर्जना गुरुङ्ग रहेका छन् ।
त्यस्तै भगीरथ योगीको संयोजकत्वमा रहेको सूचना संकलन सहयोग समितिको सदस्यहरुमा नवीन पोखरेल, चिरन शर्मा, ध्रुव अर्याल, श्याम लुइटेल, विपिन निरौला, विश्वदीप तिगेला, संजयभक्त कंडेल, नरेन्द्र बस्नेत, शिव भण्डारी, मन्जीत के.सी, प्रजय शुक्ला, सुमलकुमार गुरुङ्ग, कोमलप्रसाद श्रेष्ठ मल्ल, डा. रुपक श्रेष्ठ, वाचस्पति रेग्मी, दुत पुन, डा. मिलन ज्ञवाली, कृष्ण शर्मा, विमला सेने, प्रकाश कंडेल, नगेन्द्रराज नेम्वाङ, खुशी लिम्बु, मिलन तमू, वासु शर्मा, दिनेश पौड्याल, विनोद अधिकारी र श्री लक्ष्मी राई रहेका छन् ।
सबै समितिहरुलाई एक अर्कामा समन्वय गरी कोरोना भाइरसको प्रकोपले पीडित नेपालीहरुलाई सूचना आदानप्रदान, सुझाव र सहयोग प्रदान गरिदिन अनुरोध गरिएको छ भने यी सबै समितिहरुमा आवश्यकता र सम्बन्धित व्यक्तिको स्वयं सेवा गर्ने चाहना बमोजिम सदस्यहरु थप गर्न सकिने समेत बताइएको छ ।
त्यसैगरी कोरोनाले प्रभावित भएका नेपाली समुदायले आफ्नो विवरण तथा सम्पर्क नम्बर दूतावासको इमेल eon@nepembassy.org.uk मा उपलव्ध गराई दिन पनि अनुरोध गरिएको छ ।
फाइल:फोटो
वि.सं.२०७६ चैत १४ शुक्रवार १८:५९ मा प्रकाशित






























