back
CTIZAN AD

टाटा ग्रुपद्वारा कोरोना विरुद्ध लड्न १५०० करोडको सहयोह

वि.सं.२०७६ चैत १६ आइतवार

915 

shares

१६ चैत, काठमाडौँ । भारतका टाटा गु्रप्सका मालिक रतन टाटाले कोरोना भाइरसको महामारी विरुद्ध लड्नका लागि १ हजार करोड सहयोगको घोषणा गरेका छन । रतन टाटाले शनिवार टाटा ट्रस्टबाट ५०० करोड सहयोगको घोषणा गरेका थिए । शनिवार बलुका नै रतन टाटाले टाटा सन्सको तर्फबाट ट्वीट गर्दै फेरी १ हजार करोड सहयोगको घोषणा गरेका हुन ।

टाटा ग्रुपको विश्व भर १ सय भन्दा कम्पनीहरु रहेको छ ।

वि.सं.२०७६ चैत १६ आइतवार ०७:२८ मा प्रकाशित

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

हास्यसँग स्वास्थ्य: ककनीमा ‘विशाल मिलन वैज्ञानिक योग’को विशेष कार्यक्रम हुने

काठमाडौँ । स्वास्थ्य र सकारात्मक जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ...

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

थप १९ चिकित्सकको लाइसेन्स खारेज, नामावलीसहित

काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले थप १९ जना चिकित्सकको दर्ता...

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्कोको एक्लो नेपाली रेष्टुरेन्ट

मस्को (रसिया) । सन् २०२६, अप्रिलको मध्यतिर । राजधानी मस्कोमा...

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...