back
CTIZAN AD

प्रचण्डद्धारा राष्ट्रपति सीसंगै सहयोगको माग

वि.सं.२०७६ चैत १६ आइतवार

819 

shares

चैत्र १६, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चिनीया राष्ट्रपतिसंग सहयोग मागेका छन ।

नेपाल कम्युनिष्ट पार्टी नेकपा का अध्यक्षको हैसियतले चिनीया कम्युनिष्ट पार्टीको महासचिव समेत रहेका राष्टपति सी जीनपिंगलाइ उनले नेपालमा कोरोना महामारी बढन थोलेकोले मिल्नसक्ने सहयोगको अपेक्षा गरीएको बताएका छन । सो पत्रमा चीन कोरोना पीडाबाट सामान्यतर्फ आउन सकेकोमा नेपाल र नेपाली खुशि भएको समेत बताएका छन ।

सन २०२० को मार्च २६ अर्थात २०७६ चैत्र १६ गते पत्र लेखी चिनीया राष्टपति समक्ष पठाइएको नेकपाका युवा नेता युवराज चौलागाइले पुष्टि गरेका छन । यसअघि नेपालस्थित चिनीया राजदुतले सहयोगको तत्परता देखाउंदै आएकी थिइन भने भारतको रुचिप्रति मिश्रित प्रतिक्रिया आएको थियो ।

वि.सं.२०७६ चैत १६ आइतवार १९:५२ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...