back
CTIZAN AD

मोदीले आज दियो बाल्ने निणर्य गरेपछि क्रिकेटर विराट कोहली र रोहित शर्माले गरे यस्तो ट्वीट

वि.सं.२०७६ चैत २३ आइतवार

894 

shares

२३ चैत, काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ५ अप्रिल अर्थात आज आइतबार बेलुका ९ बजे घरका सबै लाइट बन्द गरेर घरको ढोकामा अथवा बाल्कोनीमा उभिएर नौँ मिनेट सम्मका लागि मैनबत्ती अथवा दियो बाल्नका लागि देशबासीसँग आग्रह गरेका छन ।

मोदीले कोरोना भाइरस विरुद्ध लडाईमा निरन्तर मेहेनेत गरिरहेका सबै स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई समर्थन गर्दै यो निर्णय लिएका हुन ।

प्रधानमन्त्री मोदीको यो निर्णयलाई भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली र उपकप्तान रोहित शर्माले ट्वीटर मार्फत ट्वीट गर्दै सर्मथर्न गरेका छन ।

विराट कोहली र रोहित शर्माले यस्तो ट्वीट गरेका छन :

वि.सं.२०७६ चैत २३ आइतवार १५:४९ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...