back
CTIZAN AD

एनआरएनएको महत्वपूर्ण समितिमा घिमिरे र थापा

वि.सं.२०७६ चैत २४ सोमवार

888 

shares

२४ चैत्र, काठमाडौँ । गैरआवासीय नेपाली संघ(एनआरएनए) ले महत्वपूर्ण समितिमा नारायण घिमिरेकपिलदेव थापालाई मनोनयन गरेको छ ।

एनआरएनएको आइतबार सम्पन्न ७ औँ बैठकले क्यानडामा रहेका खाद्य विज्ञ नारायण घिमिरेलाई अध्यक्ष र लामो समयदेखि संघमा क्रियाशिल कपिलदेव थापालाई कृषि प्रबद्र्धन समितिको उपाध्यक्षमा मनोनित गरेको हो ।

अध्यक्ष र उपाध्यक्ष गरी २१ भन्दा बढी संख्या नहुने गरी पुराना अनुभव तथा सुझाव युवराज गुरुङबाट लिने गरी समितिको पूर्णता एवम् योजना निर्माणको जिम्मेवारी पनि संघले उनीहरुलाई सुम्पेको छ । संस्थाले उद्देश्य र लक्ष्य सार्थक बनाउने आशासहित व्यवसायिक दक्षताको अपेक्षा पनि संघबाट गरिएको बताइएको छ ।

वि.सं.२०७६ चैत २४ सोमवार १८:४२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...