back
CTIZAN AD

मुम्बईको एक अस्पतालमा २६ नर्स तथा ३ डाक्टर संक्रमित

वि.सं.२०७६ चैत २५ मंगलवार

855 

shares

२५ चैत्र, भारत । मुम्बईको एक अस्पतालमा २६ नर्स र ३ डाक्टर कोरोनामा पोजेटिभ देखिएको छ ।

वोकहार्ट अस्पतालका नर्स तथा डाक्टर नै संक्रमित भएपछि अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषित गरिएको छ । अस्पताललाई प्रतिबन्धित क्षेत्र घोषणा गरिएसँगै कोही पनि बिरामी उपचारका जान पाएका छैनन् भने भित्र रहेका कोही पनि बाहिर आउन अनुमति पाउने छैनन् । अहिलेसम्म सबै कर्मचारीको परीक्षण को रिपोर्ट नआइपुगेको र रिपोर्ट आएप्छि अस्पतालका बारेमा प्रशासनले फैसला लिने बताइएको छ ।

समाचार एजेन्सी पीटीआईका अनुसार सोमबार १२० वटा नयाँ घटनाहरू आएका छन् र यसै गरी राज्यमा संक्रमित व्यक्तिको कुल संख्या साँझ ७ बजेसम्म ८६८ पुगेको छ।

मुम्बईमा संक्रमणका कारण ४५ जनाले ज्यान गुमाइसकेका छन् भने गतसाँझ मात्र एक निजी अस्पतालमा ६५ वर्षीय एक बिरामीको मृत्यु भएको छ ।

राज्य सरकारले महाराष्ट्रको मन्त्रालयमा आउने सबै कर्मचारी, अधिकारी तथा अन्य आगान्तुकका लागि मास्क लगाउनै पर्ने नियम बनाएको छ ।

अस्पतालमा उपचारर्थ भर्ना एक एक संक्रमित बिरामीबाट नर्सहुँदै सबै कर्मचारीमा फैलिएको बताइएको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार ०८:२१ मा प्रकाशित

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

पश्चिमी नाइजरमा बस दुर्घटना हुँदा २१ जनाको मृत्यु, ३७ घाइते

नियामे । पश्चिमी नाइजरमा शुक्रबार दुई यात्रुवाहक बस आपसमा ठोक्किँदा...

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानडामा जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि

क्यानाडाको अर्थतन्त्र क्षेत्रले जुलाईमा ७५ हजार रोजगारीका अवसर वृद्धि गरेको...

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...