back
CTIZAN AD

साउदी अरबमा जारी कर्फ्यूका बारेमा नेपाली दूतावासको जरुरी सूचना

वि.सं.२०७६ चैत २५ मंगलवार

786 

shares

२५ चैत, साउदी । साउदी अरबस्थित नेपाली दूतावासले साउदीद्धारा जारी कर्फ्यूका बारेमा जरुरी सूचना जारी गरेको छ ।

दूतावासले साउदी अरबमा फैलिएको कोरोना भाइरसको संक्रमण रोक्ने उद्देश्यस्वरुप चैत २६ (अप्रिल ८) , बुधबारबाट लागू हुने गरी २४ घण्टे कर्फ्यू लागू भएका शहरहरु बाहेक साउदी अरबका बाँकी सम्पुर्ण शहर तथा क्षेत्रहरुमा समेत कर्फ्यूको समयावधि बढाएर हरेक दिन दिउँसो ३ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म कायम भएको साउदीको गृह मन्त्रालयले जानकारी दिएको दूतावासले जनाएको छ ।

दूतावासले उक्त क्षेत्रमा रहने नेपालीहरुले कर्फ्यूको समयको पूर्ण पालना गर्न अनुरोध गर्दै साउदी सरकारले तोकेका स्वास्थ्य सम्बन्धी अपवाद र स्थानीय अधिकारीहरुले अनुमति दिएको अत्यावश्यक सेवा बाहेक कुनैपनि बहानामा बाहिर ननिस्किन पनि सचेत गराएको छ ।

वि.सं.२०७६ चैत २५ मंगलवार २२:२५ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...