back
CTIZAN AD

लकडाउनका बेलामा गाडी चलाएकोमा पुलिसले तिरायो भारतीय क्रिकेटरलाई जरिवाना

वि.सं.२०७६ चैत ३० आइतवार

750 

shares

३० चैत, काठमाडौँ । भारतीय क्रिकेटर ऋषि धवनलाई लकडाउनको बेलामा गाडी चलाएको भन्दै पुलिसले ५०० जरीवाना तिराएको छ । ऋषि धवनलाई पुलिसले भारतको मण्डी सहरको रोडमा गाडी चलाईरहेको बेलामा समाएको थियो ।

ऋषि धवनले मार्च ३० मा कोराना भाइरसको महामारी विरुद्ध लड्नका लागि १ लाखको सहयोग गरेको थिए ।

३० बर्षिय ऋषि धनवनले भारतका लागि ३ एकदिवसीय र १ टि–२० अन्तराष्ट्रिय खेल खेलेका छन ।

वि.सं.२०७६ चैत ३० आइतवार ०८:५२ मा प्रकाशित

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

दश महिनामा तीन अर्ब ६१ करोड राजस्व सङ्कलन

भद्रपुर (झापा) । आन्तरिक राजस्व कार्यालय भद्रपुरले चालु आर्थिक वर्ष...

चितवनमा याक चिज

चितवनमा याक चिज

चितवन । यहाँका वजारमा याक चिज उपलब्ध हुन थालेको छ...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।...

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायी आकर्षित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘गुरु आमा’प्रति पत्रकारदेखि पर्यटन व्यवसायीसम्म...

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

एनएमबि बैंकका ग्राहकहरूलाई भारतस्थित मेदान्ता अस्पतालमा विशेष छुट

काठमाडौँ । एनएमबि बैंकले आफ्ना भिसा डेबिट तथा क्रेडिट कार्ड...

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

‘पहिले खानेपानी हुँदैनथ्यो, अहिले तरकारीखेती विस्तार’

देउखुरी (दाङ) । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा छ वर्ष अघिसम्म जलाशय...