back
CTIZAN AD

‘हाम्रो स्वास्थ्य’ एप डाउनलोड गर्न स्वास्थ्य मन्त्रालयको आग्रह

वि.सं.२०७६ चैत ३० आइतवार

1K 

shares

३० चैत्र, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नेपाल तोकेका कोरोना उपचार केन्द्र, टोल फ्री नम्बर, कोरोना संक्रमणको अवस्था, यसको परिक्षण, यसबाट बच्न अपनाउनुपर्ने सावधानी आदि जानकारीका लागि हाम्रो स्वास्थ्य एप डाउनलोड गर्न आग्रह गरेको छ ।

‘कोभिड– १९’ लक्षित सम्पूर्ण जानकारीका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आधिकारिक मोबाइल एप हाम्रो स्वास्थ्य “Hamro Swasthya”  डाउनलोड गर्न आग्रह गरिएको हो । एप डाउनलोडका लागि यो https://t.co/p6ycRiZHO8  लिंकमा क्लिक गर्नुपर्दछ ।

वि.सं.२०७६ चैत ३० आइतवार १२:२० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...