back
CTIZAN AD

सनसिटीमा कोरोना आशंका गरिएका तीन जनामा २ जनामा कोरोनाको पुष्टि

वि.सं.२०७७ वैशाख २ मंगलवार

789 

shares

२ बैशाख, काठमाण्डौं । कोरोनाको आशंकामा उस्पतालमा उपचार गराइरहेका पेप्सीकोला सनसिटी अर्पामेन्टका एक परिवारका तीन जनामध्ये दुईजनामा कोरोना संक्रमण भएको स्वास्थ्यमन्त्रालयले पुष्टि गरेको छ । र्यापिड टेष्टमा संक्रमण देखिएको अर्का एकको भने पिसिआर टेष्टमा संक्रमण नेगेटिभ देखिएको हो ।

उनीहरुलाई सोमबार गरिएको र्यापिड टेष्ट (श्वाव परीक्षण) को रिर्पोटमा कोरोना संक्रमण भएको पाइएपछि पाटन अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

जनस्वास्थ्य प्रयोगशाल टेकुमा पिसिआर प्रविधिबाट गरिएको परीक्षणमा उनीहरुमा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले बताएको छ ।  उनीहरु तीनसाता अघि बेलायतबाट आएको बताइएको छ ।

वि.सं.२०७७ वैशाख २ मंगलवार १२:३० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...