back
CTIZAN AD

यी हुन नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ५ खेलाडी

वि.सं.२०७७ वैशाख ४ बिहीवार

894 

shares

४ बैशाख, काठमाडौँ । नेपालका लागि अन्तराष्ट्रिय क्रिकेटमा सर्वाधिक छक्का प्रहार गर्ने ५ खेलाडीहरुको नाम यसप्रकारको रहेको छ :

१. पारस खड्का


नेपाली क्रिकेट टिमका पुर्वाकप्तान पारस खड्का यससुचिको पहिलो नम्बरमा रहेका छन । पारस खड्काले नेपालका लागि ४४ अन्तराष्ट्रिय खेलमा ३१ छक्का प्रहार गरेका छन ।

२. ज्ञानेन्द्र मल्ल


नेपाली क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल यस सुचिको दोस्रो नम्बरमा रहेका छन । ज्ञानेन्द्र मल्ले नेपालका लागि ३७ अन्तराष्ट्रिय खेलमा २४ छक्का प्रहार गरेका छन ।

३. करण केसी


नेपाली क्रिकेट टिमका अलराउण्डर करण केसी यस सुचिको तेस्रो नम्बरमा रहेका छन । करण केसीले नेपालका लागि ३७ अन्तराष्ट्रिय खेलमा १५ छक्का प्रहार गरेका छन ।

४. विनोद भण्डारी


नेपाली क्रिकेट टिमका विस्फोटक ब्याट्सम्यान विनोद भण्डारी यस सुचिको चौथो नम्बरमा रहेका छन । विनोद भण्डारीले नेपालका लागि ३७ अन्तराष्ट्रिय खेलमा १४ छक्का प्रहार गरेका छन ।

५. सोमपाल कामी


नेपाली क्रिकेट टिमका अलराउण्डर सोमपाल कामी यस सुचिको पाचाँै नम्बरमा रहेका छन । सोमपाल कामीले नेपालका लागि ३४ अन्तराष्ट्रिय खेलमा १२ छक्का प्रहार गरेका छन ।

वि.सं.२०७७ वैशाख ४ बिहीवार १०:१० मा प्रकाशित

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको दैनिक काममा जटलिता नरहेको राष्ट्र बैंकको स्पष्टोक्ति

काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लमिटेडका सञ्चालकहरू तथा प्रमुख...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज...

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

पत्रकार किशोर श्रेष्ठलाई तत्काल रिहा गर्न प्रगतिशील लोकतान्त्रिक पार्टीको माग

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा) ले वरिष्ठ पत्रकार तथा जनआस्था...

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...