back
CTIZAN AD

एनआरएनएद्धारा ७ वटा अस्पतालहरुलाई पिपिई वितरण

वि.सं.२०७७ वैशाख ५ शुक्रवार

783 

shares

५ बैशाख, लन्डन । गैरआवासीय नेपाली संघले विभिन्न सातवटा अस्पतालहरुलाई स्वास्थ्य सम्बन्धी सामग्री (पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट, पिपिई) वितरण गरेको छ ।
गैरआवासीय नेपाली संघको सचिवालयका अनुसार शुक्रवार ७ वटा अस्पताललाई १ सय २५ वटा पिपिइ वितरण गरेको हो ।
संघले नारायणी अन्चल अस्पताल २५, सगरमाथा अन्चल अस्पताल २०, जनकपुर अन्चल अस्पताल २०, बारा जिल्ला अस्पताल १०, रौतहट जिल्ला अस्पताल १०, केन्द्रीय कारागार अस्पताल १५, भरतपुर क्यान्सर अस्पताल २५, थान पिपिइ हस्तान्तरण गरिएको हो ।
गैरआवासीय नेपाली संघको केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रमका बीच संघको तर्फबाट उपाध्यक्ष सोनाम लामाले ती सामग्री हस्तान्तरण गरेका थिए ।
कार्यक्रममा एशिया प्रशान्त क्षेत्रका क्षेत्रीय संयोजक रोविन्द श्रेष्ठ, एसिया प्रशान्त क्षेत्रका क्षेत्रीय उप–संयोजक खगेन्द्र न्यौपाने, स्वास्थ्य समितिका उप–संयोजक शक्ति चौरसिया, प्रमुख कार्यकारी आधिकृत डा हेमन्त दबाडी र प्रमुख लेखा अधिकृत रबिना महर्जनको उपस्थिति रहेको थियो ।

वि.सं.२०७७ वैशाख ५ शुक्रवार २१:२० मा प्रकाशित

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्समा कार्यरत नेपालीका लागि स्वास्थ्य सेवामा विशेष सहुलियत

सेसेल्स । सेसेल्समा कार्यरत नेपाली समुदायले स्वाथ्य सेवामा विशेष सहुलियत...

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास ब्रसेल्सद्वारा बेल्जियमस्थित नेपाली संघसंस्थासँग अन्तरक्रिया, व्यापारिक सम्भावनाबारे चर्चा

नेपाली राजदूतावास, ब्रसेल्सले बेल्जियमस्थित विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूसँग...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

एनआरएनएको १७ औँ युरोप क्षेत्रीय सम्मेलन आजदेखि सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १७औँ युरोप क्षेत्रीय सम्मेलन -...

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेजस फ्रान्सको तेस्रो अधिवेशन सम्पन्न, सभापतिमा शिवराम भण्डारी निर्विरोध

नेपाली जनसम्पर्क समिति (नेजस) फ्रान्सको तेस्रो अधिवेशन पेरिसमा सम्पन्न भएको...