back
CTIZAN AD

धोनी र रोहित बने आईपिएलका सर्वश्रेष्ठ कप्तान, विराट कोहली बने सबै भन्दा सफल ब्याट्सम्यान

वि.सं.२०७७ वैशाख ७ आइतवार

924 

shares

७ बैशाख, काठमाडौँ । मुम्बई इंडियन्सका रोहित शर्मा र चेन्नाई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी आईपिएलका सफल कप्तान बनेका छन । स्टार स्पोट्र्सका २० पुर्वक्रकेटरहरुको जुरीले उनीहरुलाई आईपिएलको सबै भन्दा सफल कप्तान घोषणा गरेका हुन ।

रोहित शर्माको कप्तानीमा मुम्बई इंडियन्सले ४ पटक आईपिएलको उपाधि जित्न सफल भएको छ भने महेन्द्र सिंह धोनीको कप्तानीमा चेन्नाई सुपर किंग्सले पनि ३ पटक आईपिएलको उपाधि जित्न सफल भएको छ ।

त्यसैगरी भारतीय क्रिकेट टिम र रोयल च्यालेन्जर्स बेंगलोरका कप्तान विराट कोहली आईपिएलमा भारतबाट सबै भन्दा सफल ब्याट्सम्यान बनेका छन । दक्षिण अफ्रिकाका पुर्वखेलाडी एबी डि भिलियर्स आईपिएल लिगको सर्वश्रेष्ठ ब्याट्सम्यान बने श्रीलंकाका लसिथ मलिंगा सर्वश्रेष्ठ बलर बनेका छन ।

जुरीले वेन वाँटसनलाई उत्कृष्ट अलराउण्डर घोषित गरेको छ भने स्टीफन फ्लेमिंगलाई उत्कृष्ट कोच घोषित गरेको छ ।

वि.सं.२०७७ वैशाख ७ आइतवार ०९:१६ मा प्रकाशित

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

‘बिक्रेतामार्फत ग्यास बिक्री वितरण गरी उपभोक्तालाई राहत दिऔँ’

काठमाडौँ  । ग्यास बिक्रेता महासङ्घ नेपालले बिक्रेतामार्फत ग्यासको बिक्री वितरण...