back
CTIZAN AD

पुरस्कारका नाममा विकृति रोक्न माग

वि.सं.२०७३ पुस ६ बुधवार

1.1K 

shares

६ पुस, काठमाडौँ । प्रगतिशील लेखक सङ्घले साहित्यिक क्षेत्रमा पुरस्कार र सम्मानका नाममा हुने विकृति र राज्यको दुरुपयोग अन्त्य हुनुपर्ने जनाएको छ ।

सङ्घका अध्यक्ष मातृका पोखरेल र महासचिव आरएम डङ्गोलले मंगलबार जारी गर्नुभएको विज्ञप्तिमा गणतान्त्रिक मूल्य र मान्यता विपरीत साहित्यिक पदक र पुरस्कारलाई व्यापारिक प्रयोजनमा उपयोग गरिएको तथा चयन विधि, औचित्य र प्रयोजनको सङ्गति नमिलाइएको भन्दै आपत्ति जनाएको हो ।

नई प्रकाशन लगायतका संस्थाले पुरस्कार र सम्मानका नाममा विकृति निम्त्याएको र सरकारले पनि त्यस्तै संस्थालाई सहयोग गरेर प्रोत्साहन गरेको सङ्घले आरोप लगाएकोे छ ।

वि.सं.२०७३ पुस ६ बुधवार ०२:५८ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...