back
CTIZAN AD

विद्युत् तार चुँडिदा १५ घाइते, लाखौँको क्षति

वि.सं.२०७३ पुस ६ बुधवार

1.1K 

shares

६ पुस, कलैया । बारा जिल्ला बडही फूलबरिया–८ सनफुलवा गाउँमा मंगलबार बिहान ११ः३० बजे ११ हजार भोल्टेज विद्युत् तार चुँडिएर लाखौँ मूल्य बराबर धनसम्पत्ति क्षति भएको जिल्ला प्रहरी कार्यालयबाट थाहाभएको छ ।

उक्त ११ हजार भोल्टेज विद्युत् प्रसारण तार चुँडिएर दर्जनौँ घरमा आगलागी हुनुका साथै टिभी, विद्युत् मिटर बक्स, चार्ज गरिराखेको मोबाइल पड्किनुका साथै १५ जना गम्भीर घाइते भएको कुरा थाहाभएको छ ।

घाइतेको कलैया अस्पताल र वीरगन्ज अस्पतालमा उपचार भइराखेको थाहाभएको छ । विद्युत् प्राधिकरणको रेखदेखको कमीले गर्दा सो घटना हुन गएको बुझिएको छ । सो घटनाले कसकसको कति क्षति भएको बारे यकिन हुन सकेको छैन ।

वि.सं.२०७३ पुस ६ बुधवार ०३:०३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...