back
CTIZAN AD

ठूलो संख्यामा गाई गोरु मरेको फेला परे

वि.सं.२०७३ पुस ६ बुधवार

987 

shares

६ पुस, धनगढी । धनगढी—डडेलधुरा राजमार्गअन्तर्गत कैलालीको गोदावरीस्थित भ्यागुते सडकखण्डको छेउछाउमा मंगलबार ठूलो सङ्ख्यामा गाईगोरु मरेको फेला परेका छन् ।

चुरे पहाडसंग जोडिएको यो सडक खण्डको छेउछाउ र भीरमा यत्रतत्र छरिएर मरेको अवस्थामा फेला परेका यी चौपाया कसले किन मारेर फालेको हो भन्नेमा एकिन हुन नसकेको कैलालीका प्रहरी उपरीक्षक अर्जुनचन्द ठकूरीले बताउनुभयो ।

उहाँका अनुसार, उक्त क्षेत्रमा १३ वटा गोरु र ११ वटा गाई गरी कुल २४ वटा गाईगोरु मरेको अवस्थामा फेला परेका छन् भने १४ वटा गाई मरणासन्न अवस्थामा भेटिएका छन् ।

मरेका गाई गोरुको मुखबाट फिज निस्केको हुँदा यसबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक ठकुरीले बताउनुभयो । उहाँले उक्त क्षेत्रको जङ्गलमा सय वटा गाई वेवारिसे अवस्थामा फेला परेको जानकारी दिनुभयो ।

वि.सं.२०७३ पुस ६ बुधवार ०३:०७ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...