back
CTIZAN AD

कोरोना विरुद्ध लड्न ईयूद्वारा नेपाललाई ९ अर्ब ८० करोड रुपैंयाँ सहयोगको प्रस्ताब

वि.सं.२०७७ वैशाख १६ मंगलवार

912 

shares

१६ वैशाख, काठमाडौं । यूरोपियन यूनियनले नेपाललाई करोना भाईरसको माहामारी बिरुद्ध लड्न तथा यसको प्रभाबलाई कम गर्न भन्दै सात करोड ५० लाख यूरो अर्थत करिब ९ अर्ब ८० करोड नेपाली रुपैंयाँ सहयोग उपलब्ध गराउने प्रस्ताब गरेको छ ।

सोमबार एक बिज्ञप्ति जारी गर्दै इयूले सो सहयोगको प्रस्ताब गरेको हो । अहिलेको विषम परिस्थितिमा यूरोपली संघ नेपालको भर पर्दो मित्रको रुपमा रहेको र कारोना भाईरससंग लड्न नेपाल सरकार सफल हुने विश्वास लिएको ईयूले जनाएको छ ।

वि.सं.२०७७ वैशाख १६ मंगलवार १८:४६ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...