back
CTIZAN AD

गजल

वि.सं.२०७७ वैशाख २० शनिवार

846 

shares

एकचोटी भएपछि जफत फर्किदैँन
बर्सौ लाएर कमाको इज्जत फर्किदैँन

झुपडी बेचेर त्यसबेला गर्नु गरियो
महल बाट अस्तिको मदत फर्किदैँन

यसो सोचे जस्तो गरेर साथीहरू भन्थेँ,
गुलाफको बद्ला गुलाफै त धत् फर्किदैँन

के आश राख्नुहुन्छ आकासे फल जस्तै हो
नक्कली भाषण दिएको र त फर्किदैँन

यहाँ त यस्तै भएको छ बारम्बार यहाँ
ठेलाहरु फर्किन्छन् मेहनत फर्किदैँन

 

वि.सं.२०७७ वैशाख २० शनिवार १२:११ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...