back
CTIZAN AD

तस्बिरहरुमा हेर्नुहोस् कोरोनासँग जुध्दै गरेका विश्वका केही देशहरु

वि.सं.२०७७ वैशाख २० शनिवार

816 

shares

२० बैशाख,काठमाण्डौं । विश्वव्यापी फैलिएको कोरोना भाइरसका कारण विभिन्न देशले त्यसका विरुद्ध आ–आफ्नै तरिकाले संघर्ष गरिहेका छन् ।

मलेसियामा स्वास्थ्यकर्मीद्धारा कोरोना भाइरसको परीक्षणका लागि नमुना लिँदै

अष्ट्रियामा केही दोकान र व्यवसाय संचालन गर्ने अनुमति पाएसँगै एक दुकानमा काम गर्दै कर्मचारी

कोरोना भाइरस संक्रमणबाट बच्नका लागि बच्चा र आफूमा मास्क लगाएकी एक चिनिया महिला

मोरक्कोको अब्दुल्लाह अस्पतालमा कोभिड १९ का विरामीलाई हेरचाहका लागि आइसीयुमा खटिएका स्वास्थ्यकर्मीहरु

कोरोना भाइरस परीक्षणको नमुना लिएर क्वारेन्टाइनबाट निस्कदै रसियाका स्वास्थ्यकर्मी : एएफपी

आइभरी कोष्टमा चिनियाँ मेडिकल टिमका सदस्यलाई स्वागत गर्दै- सिन्हवा


टर्कीको इस्तानवुलमा कोरोनाको कहरका बीच फेस मास्क लगाएर विरोध गर्दै मानिसहरु । टर्की प्रहरीले विरोधमा सहभागी ३८ जनालाई गिरफ्तार गरेको थियो । सिन्हवा

वि.सं.२०७७ वैशाख २० शनिवार २०:१५ मा प्रकाशित

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

मानव अधिकार पुरस्कारका लागि सिफारिस आह्वान

काठमाडौं । नेपाल सरकारले मानव अधिकारको संरक्षण र संवर्द्धनमा उल्लेखनीय...

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरीमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

सप्तरी । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु...

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

लुम्बिनीका मुख्यमन्त्री आचार्यले पाए विश्वासको मत 

दाङ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशसभाबाट विश्वासको मत प्राप्त...

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

पत्रकार किशोर श्रेष्ठलाई छोड्न सर्वोच्चको परमादेश

काठमाडौँ । वरिष्ठ पत्रकार तथा जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई...

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न आयोगको अनुरोध

काठमाडौँ । निर्वाचन आयोगले मृत्यु भएका मतदाताको विवरण अद्यावधिक गर्न...

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

कुटपिट गरी बुवाको हत्या गर्ने छोरा पक्राउ

बर्दिया । बर्दियामा आफ्नै बुवाको कुटपिट गरी हत्या गरेको आरोपमा...