back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय नाघ्यो, १ हजार ७ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख २५ बिहीवार

747 

shares

२५ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ५३ हजार पुग्न लागेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५२ हजार ९ सय ८७ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ७ सय ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ५ सय ८७ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९२ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ३८ लाख २१ हजार ६ सय ६८ पुगेको छ भने २ लाख ६५ हजार ४२ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार ०७:२१ मा प्रकाशित

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

म्याग्दीबाट सेवाग्राही खोज्दै पोखरा झरे जनप्रतिनिधि र कर्मचारी

कृष्ण दवाडी, कास्की । हलको एक कुनामा ह्विलचियरमा बसिरहेकाछन् थियो...