back
CTIZAN AD

बेलायतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो, २ लाख भन्दा बढि संक्रमित

वि.सं.२०७७ वैशाख २५ बिहीवार

828 

shares

२५ बैशाख, काठमाडौँ । बेलायत कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा बेलायता कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३० हजार ७६ पुगेको छ ।

त्यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि २ लाख नाघेको छ । हिजो बेलुका सम्मको रिर्पोट अनुसार बेलायतमा कोरोना संक्रमितको संख्या २ लाख १ हजार १ सय १ पुगेको ।

पछिल्लो २४ घण्टामा मात्रै बेलायतमा ६ हजार १ सय १ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ६ सय ६९ जनाको मृत्यु भएको छ ।

अमेरीका पछि बेलायतमा कोरोना संक्रमणका कारण सबै भन्दा धेरैले आफ्नो ज्यान गुमाएका छन । अमेरीकामा कोरोना संक्रमणबाट ७४ हजार ७ सय ९९ जनाको मृत्यु भईसकेको छ ।

वि.सं.२०७७ वैशाख २५ बिहीवार ०७:२१ मा प्रकाशित

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

कांग्रेसले महिला उद्यमशीलता सम्मेलन गर्ने

काठमाडौं । नेपाली कांग्रेसले आगामी भदौ ११ गते महिला उद्यमशीलता...

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

प्रहरी प्रमुखलाई तथानाम गर्नु अक्षम्य : रमेश खरेल

काठमाडौं । नेपाल प्रहरीका भूतपूर्व डिआईजी रमेश खरेलले प्रहरीको सर्वोच्च...

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

इजाजतपत्रप्राप्त गाइडमार्फत मात्र पर्यटकीय सेवा सञ्चालन गर्न निर्देशन

काठमाडौं । बागमती प्रदेश सरकार, उद्योग, पर्यटन, श्रम तथा यातायात...

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानमा खोलाको किनारमा पाँच बेवारिसे शव फेला, परिवारका कुनै सदस्य हराएको भए खबर गर्न प्रहरी कार्यालयको अनुरोध

प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा पाँच जनाको बेवारिसे...

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पामा पहिरोमा पुरिएर ३ जनाको मृत्यु, बेपत्ता नौ जनाको पहिचान खुल्याे

रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा अविरल वर्षासँगै आएको पहिरोले घर तथा...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...