back

भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार ३ सय नाघ्यो, १ हजार ८ सय भन्दा बढिको मृत्यु

वि.सं.२०७७ वैशाख २६ शुक्रवार

324 

shares
NTC AD

२६ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ५६ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५६ हजार ३ सय ५१ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ८ सय ८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ३ सय ६४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ४ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ३९ लाख १६ हजार ३ सय ३८ पुगेको छ भने २ लाख ७० हजार ७ सय ११ ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख २६ शुक्रवार ०८:४९ मा प्रकाशित

ADBL AD
आज आश्विन शुक्लपक्ष त्रयोदशी : मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

आज आश्विन शुक्लपक्ष त्रयोदशी : मान्यजनसंग नवदुर्गाको प्रसाद लगाउने क्रम जारी

काठमाडौं । आश्विन शुक्लपक्ष त्रयोदशीका दिन आज पनि मान्यजनबाट आशीर्वादस्वरुप...

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

सुनको मूल्य उच्च भएपछि गहनाप्रतिको मोह घट्दै

कैलाली (टीकापुर) । विगतमा शिरदेखि पाउसम्म सुन चादीका गहना लगाउन...

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

मुस्ताङमा १६ करोड बराबरको भेडाच्याङग्रा बिक्री

म्याग्दी । यस वर्षको दसैँमा मुस्ताङमा रु १६ करोड बराबरको...

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

तनहुँमा बढ्यो आन्तरिक पर्यटक

दमौली (तनहुँ) । दसैँको बिदामा तनहुँका पर्यटकीय गन्तव्यस्थलमा आन्तरिक पर्यटकको...

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

पोष्ट मनसुनका कारण चिसो बढ्दै, आवश्यक सतर्कता अपनाउन अनुरोध

काठमाडौं । देशमा अहिले मनसुन बाहिरिएर ‘पोस्ट’ मनसुन चलिरहेको छ...

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

प्रविधिमा पहुँच र प्रतिफल वितरणमा समानता कायम हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले विज्ञान प्रविधि र नवप्रवर्तनको...