back
CTIZAN AD

भारतमा कोरोना संक्रमितको संख्या ५९ हजार ६ सय नाघ्यो, मृत्यु हुनेको संख्या २ हजार नजिक

वि.सं.२०७७ वैशाख २७ शनिवार

702 

shares

२७ बैशाख, काठमाडौँ । भारतमा कोरोना संक्रमितको संख्या ५९ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ५९ हजार ६ सय ९५ पुगेको छ भने मृत्यु हुनेको संख्या १ हजार ९ सय ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३ हजार ३ सय ४४ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट ९६ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ४० लाख १२ हजार ६ सय १० पुगेको छ भने २ लाख ७६ हजार २ सय १० ले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ वैशाख २७ शनिवार ०७:३५ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...