back
CTIZAN AD

इटालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३० हजार नाघ्यो, २ लाख १७ हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ वैशाख २७ शनिवार

780 

shares

२७ बैशाख, काठमाडौँ । इटालीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० हजार नाघेको छ । वल्डोमिटरका अनुसार अहिलेसम्ममा इटालीमा कोरोना संक्रमणबाट मृत्य हुनेको संख्या ३० हजार २ सय १ पुगेको छ ।

त्यसैगरी इटालीमा कोरोना संक्रमितको संख्या पनि २ लाख १७ हजार १ सय ८५ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्रै अमेरीकामा १ हजार ३ सय २७ नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट २ सय ४३ जनाको मृत्यु भएको छ ।

वि.सं.२०७७ वैशाख २७ शनिवार ०७:३५ मा प्रकाशित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

हेटौँडा कपडा उद्योग पुनः सञ्चालन हुने खबरले प्रचण्ड उत्साहित

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...