back
CTIZAN AD

चेन्नाई सुपर किंग्सका यी खेलाडी विराट कोहलीको १ ओभरमै २८ रन हानेका थिए, भिडियो सहित

वि.सं.२०७७ वैशाख २८ आइतवार

888 

shares

२८ बैशाख, काठमाडौँ । भारतीय क्रिकेट टिमका कप्तान विराट कोहली आफ्नो ब्याटिङ्गका लागि चिनिने गर्दछन । उनले बलिङ्ग गरेको सायद धेरैले देखेका छैनन् होला ।

विराट कोहलीले २०१२ को आईपिएलमा चेन्नाई सुपर किंग्स विरुद्धको खेलमा बलिङ्ग गरेका थिए । विराट कोहलीले आफ्नो क्रिकेट करियरको त्यो ओभर सायद कहिले बिर्सने छैनन ।

उनले गरेको त्यो १ ओभरमा चेन्नाई सुपर किंग्सका एल्बी मोर्केलले २८ रन प्रहार गरेका थिए । विराट कोहलीले खेलको १९ औँ ओभर गर्न आएका थिए । चेन्नाई सुपर किंग्सलाई जितका लागि २ ओभरमा ४३ रनको चाहिएको थियो । १९ औँ ओभरमा विराट कोहलीले २८ रन दिएका थिए । पछि गएर चेन्नाई सुपर किंग्सले त्यस खेलमा ६ विकेटले विजयी हासिल गरेको थियो ।

हेर्नुहोस विराट कोहलीले गरेको त्यो ओभर :

वि.सं.२०७७ वैशाख २८ आइतवार ११:१७ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...