back
CTIZAN AD

यस्तो छ आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो ?

वि.सं.२०७७ वैशाख ३० मंगलवार

681 

shares

३० बैशाख, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ ।

३० बैशाख, काठमाण्डौं । बैंकका अनुसार (३० बैशाख, १२ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२० रुपैयाँ ८८ पैसा रहेको छ भने विक्रिदर १२ं१ रुपैयाँ ४८ पैसा रहेको छ । सोमबारको तुलनामा डलरको भाउ केही पैसा बढेको हो ।

त्यस्तै युरो १ को खरिददर १३० रुपैयाँ ७५ पैसा र विक्रिदर १३१ रुपैयाँ ४० पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४९ रुपैयाँ ४७ पैसा र बिक्रिदर १५० रुपैयाँ २१ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको भाउ

Exchange Rate for May 12, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 120.88 121.48
eur (European Euro)
1 130.75 131.40
gbp (UK Pound Sterling)
1 149.47 150.21
chf (Swiss Franc)
1 124.24 124.86
aud (Australian Dollar)
1 78.70 79.09
cad (Canadian Dollar)
1 86.60 87.03
sgd (Singapore Dollar)
1 85.42 85.85
jpy (Japanese Yen)
10 11.27 11.33
cny (Chinese Yuan)
1 17.06 17.14
sar (Saudi Arabian Riyal)
1 32.18 32.34
qar (Qatari Riyal)
1 33.20 33.37
thb (Thai Baht)
1 3.76 3.78
aed (UAE Dirham)
1 32.91 33.07
myr (Malaysian Ringgit)
1 27.89 28.03
krw (South Korean Won)
100 9.88 9.93
sek (Swedish Kroner)
1 12.33 12.39
dkk (Danish Kroner)
1 17.53 17.61
hkd (Hong Kong Dollar)
1 15.60 15.67
kwd (Kuwaity Dinar)
1 391.15 393.09
bhd (Bahrain Dinar)
1 320.14 321.73

कति तोकेको छ राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ वैशाख ३० मंगलवार ०८:०९ मा प्रकाशित

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

फेदीखोलामा आइटीको लहर : विद्यार्थीका नवप्रवर्तनले देखायो डिजिटल भविष्यको सपना

स्याङ्जा । “विद्यार्थीको सिर्जना, डिजिटल भविष्यको कल्पना” भन्ने मूल नाराका...

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न लाग्नुपर्नेमा नेपालको जोड

काठमाडौँ । नेपालले ऊर्जा तथा आपूर्ति शृङ्खलाका अवरोध रोक्न अन्तरराष्ट्रिय...

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

मधेसमा एचआइभी संक्रमितको संख्या बढ्दो, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण

सुरेश झा,जनकपुरधाम । मधेस प्रदेशका आठ जिल्लामध्ये पर्सा जिल्लामा एचआइभी/एड्स...

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

लुम्बिनीमा यातायात नभएका जिल्लामा सेवा विस्तार

तुलसीपुर (दाङ) । लुम्बिनी प्रदेश सरकारले यातायात व्यवस्था कार्यालय नभएका...

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

तीव्र गतिमा सवारीसाधन चलाउने चालक कारबाहीमा

मुग्लिन –चितवन । तीव्र गतिमा सवारीसाधन चलाउने चालकलाई ट्राफिक प्रहरीले...

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...