back
CTIZAN AD

आज थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २१९ पुग्यो

वि.सं.२०७७ वैशाख ३१ बुधवार

744 

shares

३१ बैशाख, काठमाण्डौं । नेपालमा बुधबार सम्म कोरोना संक्रमितको संख्या २१९ पुगेको छ ।

बुधबार जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको नमुना परीक्षणमा कपिलवस्तु नगरपालिका ५ का २२ वर्षीय र धुलिखेल अस्पतालमा गरिएको नमुना परीक्षणमा नेपालगन्ज ८ निवासी ३६ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएको हो ।

हालसम्म उनीहरुको अवस्था सामान्य रहेको पनि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

वि.सं.२०७७ वैशाख ३१ बुधवार १४:१८ मा प्रकाशित

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

लक्ष्यभन्दा तीन करोड बढी राजस्व असुली

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्षमा लक्ष्यभन्दा रु तीन करोड...

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

सुकी रिहाइको आसियान आह्वान म्यान्माद्वारा अस्वीकार

बैङ्कक । म्यान्माको सेना समर्थित सरकारले हिरासतमा रहेकी पूर्वनेता आङ...