back
CTIZAN AD

प्रवासी नेपाली संघ भारतद्वारा बालकको उपचारका लागि सहयोग

वि.सं.२०७७ जेठ १ बिहीवार

633 

shares

१४ मे । प्रवासी नेपाली (प्रने) संघ भारत जालन्धर नगर समितिले स्टोभ पड्किएर जलेका बालकको उपचारका लागि सहयोग गरेको छ।

प्रने संघ जालन्धर नगर समितिका अगुवाहरुले भारु ५ हजार अस्पतालमै पुगेर उपचाररत बालकका आफन्तलाई बुझाएका छन् ।

प्रवासी संघ राज्य सदस्यहरु शंकर प्रसाद गैरे, शान्ता शर्मा र प्रारम्भिक समिति सदस्य दीपक छन्तेलले पसरिचा हस्पिटल जालन्धरमा पुगि परिवारसँग भेट्नुका साथै नगद रकम सहयोग गरेका हुन् ।

पन्जाब राज्यको जालन्धरलाई कर्मभूमी बनाएका बाग्लुङ ५ स्थायी निवासी ज्ञानवहादुर वि.क का ७ वर्षिय छोरा कृष्ण बि.क टाण्डा जालन्धरस्थित आफ्नै कोठामा जलिरहेको स्टोव अचानक विस्फोट हुँदा जलेर गम्भिर घाईते भएका थिए ।

आर्थिक अवस्था कमजोर रहेका विकको परिवारलाई उपचारमा थोरै भएपनि सहयोग होस् भनेर घाइतेका परिवार सँग भेटघाट गरी सहयोग गरेको प्रने संघ भारत पन्जाब, चन्डीगढ, हिमाचल संयुक्त राज्य समितिका सदस्य बसन्तराज घर्तीले बताए ।

वि.सं.२०७७ जेठ १ बिहीवार १९:४९ मा प्रकाशित

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

बेलायतमा नेपाली समुदायलाई सतर्क रहन एनआरएनए यूकेको आग्रह

काठमाडौं। बेलायतका विभिन्न स्थान, विशेषगरी उत्तरी आयरल्याण्ड लगायतका क्षेत्रमा आप्रवासनसम्बन्धी...