३ जेठ, काठमाण्डौं । नेपालमा कोरोना संक्रमितको संख्या २७८ पुगेको छ । आज शनिबार मात्रै नेपालमा कोरोनाका ११ नयाँ संक्रमित थपिएका हुन् ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो जानकारी अनुसार महोत्तरीका ५२ वर्षीय र काभ्रेका २६ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।
आज एकैदिन भेटिए ९ कोरोना संक्रमित, संक्रमितको संख्या २७६ पुग्यो
वि.सं.२०७७ जेठ ३ शनिवार १६:३३ मा प्रकाशित






























