back
CTIZAN AD

भारतमा कोरोना संक्रमणबाट मृत्युहुनेको संख्या ३ हजार नाघ्यो, ९५ हजार भन्दा बढि संक्रमित

वि.सं.२०७७ जेठ ५ सोमवार

813 

shares

५ जेठ, काठमाडौँ । भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्युहुनेको संख्या ३ हजार नाघेको छ । वल्डोमिटरका अनुसार भारतमा अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार २५ पुगेको छ ।
त्यसैगरि भारतमा कोेरोन भाइरसबाट संक्रमित हुनेको संख्या पनि ९० हजार नाघेको छ । अहिले सम्ममा ९५ हजार ६ सय ९८ जना कोरोना भाइरसबाट संक्रमित भएका छन ।

पछिल्लो २४ घण्टामा मात्रै ५ हजार ५० नयाँ कोरोना संक्रमितहरु भेटिएका छन भने संक्रमणबाट १ सय ५४ जनाको मृत्यु भएको ।

विश्वभरमा कोरोना संक्रमित संख्या ४८ लाख १ हजार ५ सय १७ पुगेको छ भने ३ लाख १६ हजार ६ सय १ सय ५९ जनाले आफ्नो ज्यान गुमाई सकेका छन ।

वि.सं.२०७७ जेठ ५ सोमवार ०७:२४ मा प्रकाशित

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

जाजरकोटका पहिरो पीडितलाई राहत सामग्री

कर्णाली । कर्णाली प्रदेश सरकारले जाजरकोटको भेरी नगरपालिका–२ रिसाङका पहिरो...