back
CTIZAN AD

नेवानीको वाइडवडी जहाज चीन उड्दै

वि.सं.२०७७ जेठ ५ सोमवार

684 

shares

५ जेठ, काठमाडौँ । नेपाल वायुसेवा निगमको वाइडबडी जहाज आज चीनको ग्वान्जाओ जाने भएको छ । नेपाली सेनाले खरिद गरेको स्वास्थ्य सामाग्री लिन जहाज त्यसतर्फ जान लागेको हो ।

पहिलो उडानबाट १८ टन स्वास्थ्य सामाग्री काठमाडौं ल्याउने सेनाको तयारी छ । लगत्तै दोस्रो उडानको मिति तय हुने बताइएको छ । यसअघि नै सेनाले स्थल मार्गबाट १० ट्रक स्वास्थ्य सामाग्री काठमाडौं ल्याइसकेको छ ।

सेनाले ३ सय ४१ टन स्वास्थ्य सामग्रीका लागि चिनियाँ सरकारी स्वामित्वको सिनो फर्मासँग सम्झौता गरेको छ । स्वास्थ्य सामग्री खरिदका लागि सेनाले करिब २ अर्ब नेपाली रुपैयाँ भुक्तानि दिइसकेको छ ।

वि.सं.२०७७ जेठ ५ सोमवार १०:१४ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...