back
CTIZAN AD

कविताः बालपन

वि.सं.२०७७ जेठ १० शनिवार

4.1K 

shares

रमाइलो थियो त्यो जीवन
तोते बोलिको त्यो बालपन
हिलो माटोमा खेल्ने त्यो बानी
गल्ती गरियो जानी नजानी ।

भोक लागे रोईदिए पुग्थो
आमाको काखमा दुखनै भुल्थो
देखेको कुरा जसरी नि चाहियो
रोए पछि खोजे जति पाहियो ।

उहि बालपनमा फर्किन मन लाग्छ
त्यही तोते बोलि बोल्न मन लाग्छ
आनन्द आउछ स्मरण गर्दा ति दिन
याद आउछ बालपन हरदिन, हरदिन ।

केहि थिएन चिन्ता नत कोहिको डर
सहजै पुरा हुने आफ्ना ती रहर
बालपन अति रमाइलो हुन्छ किन ?
याद आउँछ बालपन हरदिन हरदिन ।

आमाको शब्द कोखाई कोखाई हाम्म
त्यति भनेसी बल्ल खाईन्थो ग्वाम्म
सम्झनामा सिमित भए ति दिन
तर पनि याद आउँछ हरदिन हरदिन ।

बगनासकाली ८ बराङ्दी बेलौतिखरक,पाल्पा

वि.सं.२०७७ जेठ १० शनिवार ०९:३३ मा प्रकाशित

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

मनोपरामर्शकर्ताको आँखाबाट नाटक ‘केसामी नाम्सामी’

कुनै-कुनै नाटकहरु यस्तो हृदयस्पर्शी र जिवन्त अनुभव गराउने किसिमका हुन्छन्,...

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...