back
CTIZAN AD

५३ लाख बढीमा कोरोना संक्रमण, अमेरिकापछि दोस्रो देश बन्यो ब्राजिल

वि.सं.२०७७ जेठ १० शनिवार

744 

shares

१० जेठ, काठमाडौँ । विश्वका २१३ देशमा माहामारीको रुपमा फैलिएको कोराना भाइरस(कोभिड १९) का कारण संक्रमित हुनेको संख्या झण्डै ५३ लाख नाघेको छ ।

वोल्डोमिटरका अनुसार अहिलेसम्म ५३,०४,३६३ जनामा कोरोना संक्रमण देखिएको छ भने ३,४०,००४ जनाले ज्यान गुमाएका छन् । संक्रमित मध्ये २,०८१,५०९ निको भएका छन् । एकैदिन १,१०,१५३ जनामा कोरोना संक्रमण थपिएको छ भने ५३८३ जनाको मृत्यु भएको छ ।

विश्वमा सबैभन्दा बढी संक्रमित र मृत्यु हुने देश अमेरिका नै रहेको छ । १६,४५,०९४ जना संक्रमित छन् भने ९७,६४७ जनाले ज्यान गुमाएका छन् ।

धेरैपछि मात्र संक्रमण देखापरेको ब्राजिलमा कोरोना संक्रमित तथा मृत्युको संख्या पनि तिब्र रुपमा बढेको देखिन्छ । अमेरिकापछि ब्राजिल र रसिया तेस्रो देश रहेको बनेको छ । त्यसपछि स्पेन, बेलायत, इटाली, फ्रान्स, जर्मनी, टर्की, इरान, इण्डिया, पेरु अनि कोरोना उत्पत्ति भएको देश चीन क्रमशः रहेका छन् ।

मृत्युका हिसाबले अमेरिका पछि बेलायत, इटाली, स्पेन, फ्रान्स, ब्राजिल, बेल्जियम, जर्मनी, इरान, मेक्सिको, क्यानडा, नेदरल्याड्स र चीन क्रमशः रहेका छन् ।

यस्तो छ विश्वको कोरोना अपडेट :

वि.सं.२०७७ जेठ १० शनिवार १०:१३ मा प्रकाशित

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

उद्धव थापामाथि कडा कारवाही – प्रदेशसभा सदस्यबाट पदमुक्त, पार्टी सदस्यबाट निलम्बन

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले बागमती प्रदेश सभाका सदस्य...

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

बंगलादेशी राजदूतद्वारा वार्षिक नेपाल-बंगलादेश सांस्कृतिक आदानप्रदान कार्यक्रमको प्रस्ताव

काठमाडौँ ।– नेपालका लागि बंगलादेशी राजदूत महामहिम मोहम्मद शफिकुर रहमानले...

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

तीन दिनदेखि हराएका साढे दुई वर्षीय बालकको जंगलबाट सकुशल उद्धार

नवलपुर । पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई...

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

५० वर्षको नाडा अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश

काठमाडौं। नेपाली अटोमोबाइल बजारमा नाडा अटो शो एउटा प्रदर्शनी मात्र...

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

नेपाल आइपुग्यो Sierra.ev: अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनसहित सार्वजनिक हुँदै

काठमाडौँ | भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि...

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

बागमतीमा राप्रपाबाट तीन मन्त्री बन्दै,

हेटौंडा । बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया अघि बढेसँगै...