back
CTIZAN AD

यस्तो छ आजको विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो अनि कुन बढ्यो ?

वि.सं.२०७७ जेठ १३ मंगलवार

783 

shares

१३ जेठ, काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ ।

बैंकका अनुसार आज (१३ जेठ, २६ मे) को नेपाली बजारमा अमेरिकी डलर १ को खरिददर १२१ रुपैयाँ २३ पैसा रहेको छ भने विक्रिदर १२१ रुपैयाँ ८३ पैसा रहेको छ ।

त्यस्तै युरो १ को खरिददर १३२ रुपैयाँ ११ पैसा र विक्रिदर १३२ रुपैयाँ ७६ पैसा रहेको छ भने युके पाउण्ड १ को खरिददर १४७ रुपैयाँ ६० पैसा र बिक्रिदर १४८ रुपैयाँ ३३ पैसा रहेको छ ।

यस्तो छ अन्य मुद्राको विवरण

xchange Rate for May 26, 2020

Exchange Rates Fixed by Nepal Rastra Bank
Currency Unit Buy Sell
INR (Indian Rupee)
100 160.00 160.15
Open Market Exchange Rates
(For the purpose of Nepal Rastra Bank)
Currency Unit Buy Sell
usd (U.S. Dollar)
1 121.23 121.83
eur (European Euro)
1 132.11 132.76
gbp (UK Pound Sterling)
1 147.60 148.33
chf (Swiss Franc)
1 124.70 125.32
aud (Australian Dollar)
1 79.28 79.67
cad (Canadian Dollar)
1 86.68 87.11
sgd (Singapore Dollar)
1 85.06 85.48
jpy (Japanese Yen)
10 11.26 11.31
cny (Chinese Yuan)
1 16.99 17.07
sar (Saudi Arabian Riyal)
1 32.25 32.41
qar (Qatari Riyal)
1 33.04 33.21
thb (Thai Baht)
1 3.79 3.81
aed (UAE Dirham)
1 33.00 33.17
myr (Malaysian Ringgit)
1 27.78 27.92
krw (South Korean Won)
100 9.76 9.81
sek (Swedish Kroner)
1 12.53 12.59
dkk (Danish Kroner)
1 17.72 17.80
hkd (Hong Kong Dollar)
1 15.63 15.71
kwd (Kuwaity Dinar)
1 392.26 394.20
bhd (Bahrain Dinar)
1 320.92 322.51

कति छ त आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ ?

वि.सं.२०७७ जेठ १३ मंगलवार ०७:०८ मा प्रकाशित

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

राम कार्कीको उज्ज्वल भबिस्यको कामना गर्दै प्रलोपाको संरक्षक बने जनार्दन

काठमाडौं । प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)को संरक्षकको जिम्मेवारीमा जनार्दन शर्मा...

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

इप्पान प्रतिनिधिमण्डलले भेट्यो रविलाई – ऊर्जा विकासका लागि निजी क्षेत्रलाई पूर्ण साझेदार बनाउन माग

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले ऊर्जा...

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

एआई र रोबोटिक प्रविधिले प्लास्टिक सर्जरीमा नयाँ सम्भावना

काठमाडौं। प्लास्टिक सर्जरी तथा पुनर्निर्माणात्मक उपचारमा कृत्रिम बुद्धिमत्ता (एआई) र...

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

पल्सर स्पोट्र्स अवार्डको ‘पिपुल्स च्वाइस’ विधाको मनोनयन सार्वजनिक, भोटिङ पार्टनरमा ‘खल्ती’

काठमाडौँ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने...

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

ग्यास विक्रेता महासङ्घले अबदेखि डिलरमार्फत ग्यास बाँड्ने

काठमाडौं । खाना पकाउने एलपी ग्यासको चरम अभाव भइरहेका बेला...

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

ओलिकाे चेतावनी – पार्टीमा बस्ने हो भने अनुशासनमा बस्नुपर्दछ

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी नेतृत्व...