back
CTIZAN AD

तानसेनस्थित मेडिकल कलेजमा आइसोलेशन सेण्टर

वि.सं.२०७७ जेठ १४ बुधवार

846 

shares

१४ जेठ, पाल्पा । सदरमुकाम तानसेनस्थित लुम्बिनी मेडिकल कलेजमा आइसोलेशन सेण्टर बन्ने भएको छ । सय शय्याको कोभिड पोजेटिभ आइसोलेशन सेण्टर सञ्चालन हुने कलेजका प्रमुख कार्यकारी अध्यक्ष गोपाल पोखरेलले बताए ।

कोरोना भाइरस सङ्क्रमितको हेरचाह र उपचार गर्न मेडिकल कलेजका तीन भवनलाई कोभिड केयर सेण्टर बनाउने कामसमेत शु्रू भएको छ । पाल्पा सिसिएमसी र लुम्बिनी मेडिकल कलेजको संयुक्त बैठकले सय शय्या क्षमताको कोभिड आइसोलेशन सेण्टर बनाउने निर्णय गरेकोे अध्यक्ष पोखरेलले बताए । प्रदेश नं ५ सरकारको सामाजिक विकास मन्त्रालय र जिल्लास्थित सिसिएमसीको सहयोगमा कोभिड सेण्टर सञ्चालनमा ल्याउन लागिएको हो ।

वि.सं.२०७७ जेठ १४ बुधवार १९:०२ मा प्रकाशित

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पाल्पामा एक पुरुष पक्राउ

पाल्पा ।  १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा...

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

अशक्तका लागि घरमै पुग्छ नागरिकता र राष्ट्रिय परिचयपत्र

चैनपुर (बझाङ) । भित्तामा देखिएका एक थान स्टिलका पुराना भाँडाले...

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

भक्ताखोला डाइभर्सन निर्माण भएसँगै डुबानको त्रास हट्यो

राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–९ का बासिन्दालाई हरेक...

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दङ्गालीका सपना अन्ततः पूरा हुने अवस्थामा

दाङ । दाङको आकासमा ठूला जहाज उडेको हेर्ने दङ्गालीका सपना...

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

नारायणी अस्पतालका चिकित्सकहरुले दिए सामुहिक राजीनामा

वीरगञ्ज (पर्सा) । नारायणी अस्पतालमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका...

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

भेरी अस्पतालमा आइसीयु सेवा अभाव

नेपालगञ्ज । भेरी अस्पताल, नेपालगञ्जले अस्पतालमा आइसीयु सेवा नभएकाले बिरामीलाई...